पोखरामा ‘डिसहोम फाइबर नेट’ सुरु


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं-

डिस मिडिया नेटवर्क लिमिटेड (डिसहोम) ले पोखरामा ‘डिसहोम फाइबर नेट’ सुरु गरेको छ। नयाँबजारस्थित भट्टराई एन्ड ब्रदर्स सप्लायर्स प्रालिमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष्य नारायण कोइरालाले फाइबर नेट उद्घाटन गरे।

भट्टराई एन्ड ब्रदर्स सप्लायर्सका अध्यक्ष अम्बिकामोहन भट्टराईले सर्वसुलभ र गुणस्तरीय इन्टरनेट सेवा दिन डिसहोम फाइबर नेट प्रतिबद्ध रहेको बताए। उनका अनुसार १० देखि १ सय एमिबिपिएस गतिको इन्टरनेट प्याकेज उपलब्ध छन्।

हाल सहरी क्षेत्रमा सुरु गरिएको डिसहोम फाइबर नेट चाँडै नै ग्रामीण क्षेत्रमा उपलब्ध गराइने डिसहोमका एरिया सेल्स म्यानेजर प्रदिप सुवेदीले बताए। फाइबर नेटसँगै अन्य सेवा पनि छिट्टै सुरु हुने उनले जानकारी दिए।

भट्टराई एन्ड ब्रदर्सले डिस होम , डिसहोम फाइबर नेट तथा विभिन्न ब्रान्डका इलेक्ट्रोनिक तथा अटोमोबाइलका सामान गण्डकी तथा धवलागिरि क्षेत्रमा बिक्री गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानको भूमि आतंकवादका लागि प्रयोग नहुने सुनिश्चित गर्नुपर्छः नरेन्द्र मोदी

संयुक्त राष्ट्रसंघ महासभालाई शनिबार सम्बोधन गर्दै उनले जुन देशले आतंकवादको प्रयोग राजनीतिक उपकरणका रुपमा प्रयोग गरिरहेका छन्, उनीहरुले आतंकवाद आफ्नालागि

हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप