दरखान गएकी चेली परिन् हात्तीको आक्रमणमा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


झापा– झापामा दरखान गएकी एक महिला हात्तीको आक्रमणमा परी घाइते भएकी छन्। घाइते हुनेमा मेचीनगर नगरपालिका– १३ प्रगतिटोलकी रेजिना नेपाल छन्। उनी हिजो करिब ढेड किलोमिटर रहेको माइती घर गएकी थिइन्।

हात्ती रेजिनाका बुबा यमकान्त घिमिरेको घर भत्काएको छ। हात्तीले घर भत्काउँदा गारोले थिचेर उनी घाइते भएकी हुन्। उनी आफ्नो बच्चासहित माइती घर गएको वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए।

हात्तीको घर भत्काउँदा आत्तिएका ती बालकले अहिलेसम्म पनि राम्रो बोल्न नसकिरहेको वडाध्यक्ष सिग्देलले बताए। कान र टाउकोमा चोट लागेकी रेजिना र बच्चाको मनकामना हस्पिटल चारआलीमा उपचार भइरहेको छ।

मंगलबार राति तीनवटाको संख्यामा गाउँ पसेका हात्तीले स्थानीय दिलबहादुर मग्रान्तीको घर भत्काएर क्षति पुर्‍याएको छ। यस्तै, हात्तीले स्थानीयको अन्नपात र बालीनालीमा समेत क्षति पुर्‍याएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वास्थ्यचौकीका इन्चार्जले कोरोनाविरुद्धको खोप बेच्दै गरेकाे भिडियाे सार्वजनिक [भिडियोसहित]

काठमाडौं । रौतहत जिल्लाको यमुनामाई गाउँपालिकास्थित सकुर्वा स्वास्थ्यचौकीका इन्चार्ज सुधिरकुमार सिंहले कोरोनाविरुद्धको सोप बेच्चै गरेको भिडियो सार्वजनिक भएको छ। भिडियो

प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले