मेक्सिको अदालतको फैसला : गर्भपतन अपराध होइन


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


अमेरिकाको मेक्सिकोस्थित एक अदालतले गर्भपतनलाई अपराध हो भन्ने भनाइलाई अस्विकार गरेको छ। त्यहाँको सरकारले ल्याएको गर्भपतन कानुन विरूद्ध अदालतमा मुद्दा परेको थियो।

गर्भपतनलाई अपराध भन्दै त्यसमा अपराधकै सरह सजाय हुनुपर्ने माग गर्दै परेको रिटमा फैसला सुनाउँदै अदालतले गर्भपतन गराउनेहरूलाई अपराधकै सरह दण्ड दिनु असंवैधानिक भएको ठहर गरेको हो।

फैसला सुनाउँदै मेक्सिको सर्वोच्च अदालतका न्यायाधीश लुइ मारिया याग्वीलाले त्यो फैसलालाई ‘महिला अधिकारका लागि अभूतपूर्व कदम’ भनेका छन्।

त्यो फैसला नहुँदैको समयमा कतिपय महिलाहरू त्यही आरोपमा जेल सजायसमेत भोगिरहेका छन्। अदालतको यो फैसलापछि अब ती महिलाहरू रिहा हुनेछन्।

अमेरिकाका कतिपय राज्यमा गर्भपतन कानुन विवादमा छन्। कतिपयले त्यसलाई महिलाको अधिकार भनेका छन् भने कतिपयले ‘भ्रुण’को जीवनको अधिकारका रुपमा ब्याख्या गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’

माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको

१४ सय ७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ७६ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधीमा १५ हजार ६९० जनामा कोरोना

दसैँको टीका लगाउने शुभसाइत १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११:४६