८ सयले बढ्यो सुनको भाउ, चाँदी पनि उकालो लाग्यो 


विचार
आयोमेल संवाददाता
निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपील

काठमाडौं–काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवा

आयोमेल संवाददाता
उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त

आयोमेल संवाददाता
सिंहदरबारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका


नेपाली बजारमा आइतबार बहुमूल्य पहँलो धातु सुनको भाउ ८ सय रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार आज छापावाल सुनको भाउ तोलाको ९५ हजार ६ सय रुपैयाा पुगेको छ। 

गत शुक्रबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ८ सय रुपैयाँ थियो। महासंघका अनुसार आइतबार तेजावी सुनको भाउ ९५ हजार १ सय रुपैयाँ पुगेको छ। 

शुक्रबार तेजावी सुन तोलामा ९४ हजार ३ सय रुपैयाँमा किनबेच भएको थियो। आइतबार चाँदीको भाउ पनि ४० रुपैयाँले बढेको छ। 

गत शुक्रबार चाँदीको भाउ तोलाको १ हजार १ सय ९५ रुपैयाँ रहेकामा आइतबार १ हजार २ सय ३५ रुपैयाँ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपील

काठमाडौं–काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवा निःशुल्क भएको जनाएको छ। प्रेस विज्ञप्ति जारी गर्दै महानगरले आपतकालीन

उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवनमा

सिंहदरबारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका नेताहरुको बैठक बस्दैछ। अपराह्न ६ बजे सिंहदरबारमा दुवै पक्षका नेताहरुको

प्रधानमन्त्री ओलीले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। शितल निवासमा आयोजित एक समारोहबीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट