सत्याग्रहको २७औं दिनमा ८ बुँदे सहमित, केसीले आजै अनसन तोड्ने


विचार
आयोमेल संवाददाता
कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा

आयोमेल संवाददाता
स्वास्थ्यमन्त्री र सामाजिक विकासमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रदेश २ का सामाजिक

आयोमेल संवाददाता
जब गाडेका शव नदी किनारमा उत्रन थाल्छन्…

लखनऊ–सबैभन्दा धेरै जनसख्या भएको भारतीय राज्य उत्तरप्रदेशमा कोरोनाभाइरस महामारीको दोस्रो


चिकित्साशिक्षा सुधार र सुशासनसम्बन्धी विभिन्न माग राखेर अनसनरत डा. केसी र सरकारी पक्षबीच २७औं दिन मध्यरातमा सहमति भएको छ ।

तीनदिनदेखि जारी लुकामारी अन्त्य गर्दै सरकारी पक्ष वार्तामा लचक भएपछि शनिबार राति सहमति भएको हो।

शनिबार मध्यरातमा सहमति भए पनि अनसन भने आइतबार विहान ९:३० मा तोड्ने कार्यक्रम छ ।

यसअघि नेपाल चिकित्सक संघसहित विभिन्न ठूला अस्पताल एवं प्रतिष्ठानका आवासीय चिकित्सकले आइतबारदेखि आकस्मिकबाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएका थिए।

दुई दिनअघि नै तयार मस्यौंदामा प्रधानमन्त्री केपी ओली र शिक्षामन्त्री गिरिराजमणि पोखरेलले समेत बिचबीचमा अडान राखेपछि सुरुकै दिनमा सकारात्मक भएको वार्ता पनि अल्झिएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा मात्र भएको छ। करिब १ सय ५० जनाले स्वास्थ्य मापदण्ड

स्वास्थ्यमन्त्री र सामाजिक विकासमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको राजीनामा माग्दै युवाहरूले जनकपुरमा प्रदर्शन गरेका छन्।

जब गाडेका शव नदी किनारमा उत्रन थाल्छन्…

लखनऊ–सबैभन्दा धेरै जनसख्या भएको भारतीय राज्य उत्तरप्रदेशमा कोरोनाभाइरस महामारीको दोस्रो लहर ‘हरर स्टोरी’ मा परिणत हुन थालेको छ। भारतका विभिन्न

रुपन्देहीमा नेपाली सेनाले झार्‍यो १२० सिलिण्डर अक्सिजन

बुटबल–रुपन्देहीमा देखिएको अक्सिजन अभाव कम गर्न नेपाली सेनाको विमानबाट सिलिण्डर झारिएको छ। अर्थमन्त्री विष्णु पौडेलको पहल तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा