महेन्द्रसिंह धोनीविरुद्ध विराट कोहलीकाे सान


विचार
आयाेमेल संवाददाता
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा

आयाेमेल संवाददाता
सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम

आयाेमेल संवाददाता
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७


दुबई- कुनै समय महेन्द्रसिंह धोनीको हातमा भारतीय टिमको नेतृत्व थियो। अहिले त उनले सबै खाले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसकेका छन्।

अहिलेको भारतीय टिमका कप्तान हुन्, विराट कोहली । यिनै भारतीय क्रिकेटका दुई ठूला नाम तथा तिनको टिम शनिबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा भिडे र त्यसमा विजयी रहे कोहली।

त्यसो भनेको रोयल च्यालेञ्जर्स बेंग्लोर हाे। दुबईमा भएको खेलमा बेंगलोरले चेन्नई सुपर किंग्सलाई ३७ रनले हरायो। जितका लागि १ सय १ सय ७० रन पछ्याइरहेको चेन्नई २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रनमा समेटियो। धोनी चौथो क्रममा आएर ब्याटिङ गरे। उनले ६ बलको सामना गरेर १० रन मात्र बनाउन सके ।

अम्बाती राइडुले ४२ रन बनाएर र यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। बेंग्लोरका लागि भने कोहली ब्याटबाट खुबै चम्के। उनले ५२ बलमा ९० रन बनाए र नटआउटसमेत रहे । उनले चार चौका र चार छक्का प्रहार गरे। बेंग्लोरको पूरा इनिङ्स कोहलीकै ब्याटिङमा टिकेको थियो।

यसक्रममा बेंग्लोरले २० ओभरमा चार विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो।

चौथो जितले बेंगलारेको आठ अंक भएको छ। कोहलीको टिम आठ टिम सम्मिलित प्रतियोगिताको चौथो स्थानमा उक्लेको छ। चेन्नई भने दुई जितमै सीमित रहेर पुछारबाट तेस्रो स्थानमा रह्यो। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा

सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान अवस्थामा सबै पार्टी र नेता निरीह बनेका आरोप

बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको

भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा सुरु

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५ शय्याको उपचार सेवा सुरु भएको छ। लिफ्टसहित १५ वटा थप