सर्वोच्चको फैसला उदेक लाग्दो : नेम्वाङ


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – नेकपा (एमाले) का नेता सुवास नेम्वाङले सर्वोच्चको अदालत उदेक लाग्दो भएको बताएका छन्। राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै नेम्वाङले भने, ‘परमादेशबाट जन्मिएको सरकारलाई समर्थन गर्दा पार्टीको ह्वीप लाग्दैन रे, दुई पार्टीबाहेकका सांसदले देउवालाई समर्थन गर्दा ह्वीप लाग्दैन। सर्वोच्चको यो फैसला विज्ञका लागि पनि यो फैसला उदेक लाग्दो छ।’

उनले सर्वोच्चका फैसला हेर्दा ओली फेरि सरकारमा आउने हुन् कि भनेर बाटोमात्र छेक्ने काम गरेको बताए। नेम्वाङले अहिलेको सरकार ७ महिना पपुगी जन्मिएको बच्चाजस्तो भएको बताए।

उनले सरकार ढल्ने हो कि भन्ने डर वर्तमान प्रधानमन्त्रीमा भएकै कारण सरकारले पूर्णता पाउन नसकेको बताए। ‘पाँचजना मन्त्रीले सरकार चलेको छ। विस्तारको कुनै संकेत छैन। यस्तो कठिन अवस्थामा सरकार चलिरहेको छ। विस्तार गरे पार्टी फूट्छ कि, ढल्छ कि भन्ने पीर छ।’, उनले भने।

सरकारले विजनेश दिँदा मात्रै संसद चल्नसक्ने बताउँदै उनले नयाँ सरकार गठन भएदे‍खि सरकारले कुनै विजनेश नै दिन नसकेकाले दयनीय अवस्थामा संसद पुगेको बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानको भूमि आतंकवादका लागि प्रयोग नहुने सुनिश्चित गर्नुपर्छः नरेन्द्र मोदी

संयुक्त राष्ट्रसंघ महासभालाई शनिबार सम्बोधन गर्दै उनले जुन देशले आतंकवादको प्रयोग राजनीतिक उपकरणका रुपमा प्रयोग गरिरहेका छन्, उनीहरुले आतंकवाद आफ्नालागि

हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप