पाेलिस खेलाडी स्विटेकले रचिन् इतिहास


विचार
आयाेमेल संवाददाता
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा

आयाेमेल संवाददाता
सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम

आयाेमेल संवाददाता
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७


पाेल्यान्डकी १९ वर्षीया इगा स्विटेकले फ्रेन्च ओपन टेनिसकाे उपाधि जितेकी छन्।

भर्खर सम्पन्न महिला एकल फाइनलमा अनुभवी अमेरिकी सोफिया केनिनलाई साेझाे सेटमा हराएर उपाधि जितेकी हुन् ।

उनले राेलान्ड ग्याराेसमा ६-४, ६-१ काे सेटमा जित हात पारिन्। स्विटेकले केनिनलाई जुनियर स्तरमा एकपल्ट पराजित गरेकी छन्।

पहिलाेपटक पेरिसमा खेलेकी उनले उपाधि नै जितिन्। उनी पाेल्यान्डका लागि पहिलाे ग्रान्ड स्लाम टेनिस उपाधि जित्ने खेलाडी पनि भएकी छन्।

स्विटेक पेरिसमा वरीयताविहीन भएर सन् २००७ पछि उपाधि जित्ने खेलाडी पनि भएकी छन् । त्यतिबेला बेल्जियमकी जस्टिन हेनिनले उक्त सफलता पाएकी थिइन् ।

उनी ५४ औं स्थानकी खेलाडी हुन्।

स्विटेक फाइनल पुग्नुअघि सन् २०१८ की विजेता सिमोना हालेप र २०१९ की उपविजेता मार्केटा भोन्डरोउसोभालाई समान ६-१, ६-२ को सेटमा रोकेकी थिइन् ।

अमेरिकी खेलाडी साेफिया केनिन ।

र, याे पनि

१९ वर्षे किशाेरीले केनिनकाे दबाब झेल्न सक्छिन् त?


प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा

सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान अवस्थामा सबै पार्टी र नेता निरीह बनेका आरोप

बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको

भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा सुरु

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५ शय्याको उपचार सेवा सुरु भएको छ। लिफ्टसहित १५ वटा थप