बलिउड स्टार शाहरूख खान र प्रीति जिन्टाको टाेली प्रतिस्पर्धामा, पन्जाबलाई १ सय ६५ रनकाे लक्ष्य


विचार
आयोमेल संवाददाता
महन्थ–राजेन्द्र पक्षका सांसदहरूलाई रिसोर्टमा राखियो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) काे महन्थ–राजेन्द्र पक्षले आफ्ना सांसदहरूलाई भक्तपुरस्थित

आयोमेल संवाददाता
ओलीको विषाणुतन्त्र

अझै ठूलो कविला–वुद्धि जमातबाट राजनेता, आधुनिक जंगबहादुर, राष्ट्रवादका ठेकेदार र

आयोमेल संवाददाता
देउवाको प्रस्ताव-सरकार बनाऔं, महन्थको जवाफ-हामीलाई सरकार चाहिएन

काठमाडौंनेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच विहीबार भएको


इन्डियन प्रिमियर लिग क्रिकेटमा शनिबार अबुधाबीमा भएको खेलका दुई बलिउड स्टार शाहरूख खान र प्रीति जिन्टाको टोली प्रतिस्पर्धामा उत्रिएका छन्।

अंकतालिकाको पुछारमा रहेको जिन्टाको टोली किंग्स इलेभेन पन्जाबले शाहरुखको टोली कोलकाता नाइट राइडर्सविरुद्ध १ सय ६५ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको छ।

कोलकाताले टस जितेर ब्याटिङ गरेको थियो । निर्धारित २० ओभरमा ६ विकेट गुमाएर कोलकाताले १ सय ६४ रन बनाएको थियो। त्यसमा शुभमन गिल र कप्तान दिनेश कार्तिकले अर्धशतक बनाएका थिए।

ओपनर गिलले ५७ रन बनाउन ४७ बलको सामना गरेका थिए । उनले ५ चौका प्रहार गरे। कार्तिकले ५८ रन बनाए। आक्रामक इनिङ्स खेलेका उनले २९ बलमा ८ चौका र २ छक्का प्रहार गरे। इयोन मोर्गनले २ चौका र एक छक्कासहित २४ रन जोडे।

पन्जाबका मोहम्मद सामी, अश्रदीप सिंह र रवि विष्णोइले समान एक विकेट लिए ।

पन्जाबले कुनै विकेट नगुमाई ९ ओभरमा ६७ रन बनाएको छ । क्रिजमा कप्तान केएल राहु र मायंक अग्रवाल छन्।

यसअघि पन्जाबले खेलेका ६ खेलमा एक खेलमात्र जितेको छ भने ५ खेल खेलेको कोलकाताले ३ खेल जित्दै अंकतालिकाको  चौथो स्थानमा छ।

आजै अर्को खेलमा भारतीय क्रिकेट टोलीका वर्तमान कप्तान विराट कोहलीको रोयल च्यालेन्जर्स बेंग्लोर र पूर्व कप्तान महेन्द्रसिंह धोनीको चेन्नई सुपर किंग्सबीच दुबई अन्तर्राष्ट्यि क्रिकेट मैदानमा प्रतिस्पर्धा हुनेछ।

यसअघि बेंग्लोरले ३ र चेन्नईले २ खेल जितेका छन्।

र, याे पनि

काेलकाता जित्दा शाहरूख खानकाे मुहारमा चमक

काेहलीकाे हार, राहुलकाे कीर्तिमानी शतक अनि प्रीति जिन्टाकाे खुसी

दिल्ली फेरि शीर्षस्थानमा, कप्तानकाे तुफानी ब्याटिङ

चम्किए विराट काेहली, बेंग्लोरको तेस्रो जित

प्रीति जिन्टाकाे पन्जाबलाई सुपर ओभरमा झट्का, दिल्लीकाे सान

धोनीले बनाए कीर्तिमान, तर ७ रनले चेन्नईलाई जिताउन सकेनन्

रोहितले पार गरे ५ हजार रन, याे उपलब्धि छुने काे-काे छन् त?

बेंग्लोर विजयी, विराट कोहलीलाई राहत


प्रतिक्रिया दिनुहोस्
थप समाचार
महन्थ–राजेन्द्र पक्षका सांसदहरूलाई रिसोर्टमा राखियो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) काे महन्थ–राजेन्द्र पक्षले आफ्ना सांसदहरूलाई भक्तपुरस्थित एक रिसोर्टमा लगेर राखेकाे छ। पार्टी कार्यालयमा जम्मा भएका एक

देउवाको प्रस्ताव-सरकार बनाऔं, महन्थको जवाफ-हामीलाई सरकार चाहिएन

काठमाडौंनेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच विहीबार भएको वार्ता निष्कर्षविहीन भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा

अमेरिकी इण्डोप्यासिफिक कमाण्डले नेपाललाई साढे २७ लाख डलरबराबरको सहयोग घोषणा

काठमाडौं–अमेरिकी इन्डोप्यासिफिक कमान्डले नेपालमा अक्सिजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू उपलब्ध गराउन थप २७ लाख ५० हजार अमेरिकी डलर बराबरको

निषेधाज्ञामा पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा

नयाँ भेरिएन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा भइरहेको छ। विश्वव्यापी महामारीको समयमा