भक्तपुरका ठाउँ-ठाउँमा डुबान


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


रातभरको वर्षाले भक्तपुरका विभिन्न ठाउँहरू डुवानमा परेका छन्। हनुमन्ते खोला आसपासका धेरै क्षेत्रहरू डुवानमा परेका छन्। हनुमानघाट, राममन्दिर र बाराहीस्थानको क्षेत्रमा धेरै डुबान छ।

भक्तपुरको बाराहीस्थानमा बन्दै गरेको पुल पूरै डुबेको छ। भक्तपुरका स्थानीय अनिल कर्माचार्यका अनुसार यो वर्षमात्रै भक्तपुरका यी ठाउँहरू तीन पटक डुबानमा परिसकेका छन्। अस्थायी पुलहरू पनि बगाएको छ।

खोलाको छेउमा रहेको पाटी पनि वर्षेनी डुब्छ। त्यस्तै राममन्दिर पनि १ फिट जति पानी जम्मा भएको छ। त्यहाँ बनाएको नयाँ भवन डुबानमा परेको छ। नजिकै रहेको शान्ति निकेतन माध्यमिक विद्यालय पनि डुबेको छ। स्कुलको पुरानो भवन २०७२ सालको भुकम्पले क्षतिग्रस्त भएपछि अस्थायी टहराहरू बनाएको थियो। ती सबै टहराहरू पनि डुबानमा परेका छन्।

त्यस्तै भक्तपुरको हनुमानघाट पनि डुवानमा परेको यहाँको वालसेवक निमावि स्कुल छ। यो स्कुल पनि डुवानमा परेको छ।  हनुमन्ते खोलामा आएको बाढीले भेलुखेलस्थित सिद्धि स्मृति महिला तथा वाल अस्पताल र उता सल्लाघारीस्थित डा.इवामुरा अस्पताल परिसर पनि डुवानमा परेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु