लुकाकुको १०० ‘क्याप’ पूरा, तीन वर्षपछि हाजार्डको गोल


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


स्ट्राइकर रोमेलु लुकाकुको एक सय क्याप तथा इडेन हार्जाडले तीन वर्षपछि गोल गरेको खेलमा बेल्जियमले चेक रिपब्लिकलाई पराजित गरेको छ। 

आइतबार राति घरेलु मैदानमा बेल्जियमले लुकाकु र हाजार्डको गोल सहयोगमा चेक रिपब्लिकलाई ३-० गोल अन्तरले पराजित गरेको हो। युरोपेली छनोटको समूह ‘ई’मा बेल्जियमलाई जित दिलाउने क्रममा लुकाकले आठौँ मिनेटमा गोल गरे। 

उनले बेल्जियमबाट खेल्दा एक सय क्याप समेत पूरा गरेका छन्। २८ वर्षीय स्ट्राइकर लुकाकुको यो बेल्जियमबाट ६७ गोलसमेत हो। 

यस्तै, इडेन हाजार्डले खेलको ४१ मिनेटमा दोस्रो अग्रता बनाए। हाजार्डन् सन् २०१९ नोभेम्बरपछि गरेको पहिलो गोल हो। 

तेस्रो गोल एलिसिस सेलमेकरस्ले खेलको ६५ मिनेटमा गरे। उनलाई लुकाकुले बल पास गरेका थिए। 

जितसँगै पाँच खेलबाट १३ अंक जोडेको बेल्जियम समूह ‘ई’ को शीर्ष स्थानमा छ। पाँच खेलबाट सात अंक बनाएको चेक रिपब्लिक दोस्रो, तीन खेलबाट ६ अंक बनाएको वेल्स तेस्रो, चार खेलबाट तीन अंक जोडेको बेलारुस चौथो स्थानमा रहँदा तीन खेलबाट बिना कुनै अंक एस्टोनिया तालिकाको पुछारमा छ। 

समूह ‘ई’ को अर्को खेलमा बेल्सले बेलारुसविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ  कप्तान ग्यारेथ बेलले दुई पेनाल्टीसहित ह्याट्रिक गरेको खेलमा बेल्स ३–२ गोल अन्तरले विजयी भयो।  न्यूजकारखाना


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानको भूमि आतंकवादका लागि प्रयोग नहुने सुनिश्चित गर्नुपर्छः नरेन्द्र मोदी

संयुक्त राष्ट्रसंघ महासभालाई शनिबार सम्बोधन गर्दै उनले जुन देशले आतंकवादको प्रयोग राजनीतिक उपकरणका रुपमा प्रयोग गरिरहेका छन्, उनीहरुले आतंकवाद आफ्नालागि

हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप