तालिबानमाथि गर्भवती महिला प्रहरीको हत्या गरेको आरोप


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


अफगानिस्तानको एउटा प्रान्तमा तालिबानी समूहले एकजना महिला प्रहरी अधिकारीलाई गोली हानेर हत्या गरेको सञ्चार माध्यमहरूले जनाएका छन्।

बानु नेगर नामकी ती महिला प्रहरीलाई मुख छोपेर आएको केही युवाहरूले परिवारकै सदस्यहरूका अघि गोली हानेका थिए।

तालिनबानको नियन्त्रणपछि अफगानिस्तानमा अधिकार माग्दै आन्दोलनमा माथि तालिबानले दमन गरिरहेको र महिलामाथि फेरि हिंसा र अत्याचार बढ्ने चिन्ताबीच ति महिला प्रहरीको हत्या भएको हो।

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले यो घटनाको सत्य-तथ्यबारे जाँचबुझ भइरहेको बताएका छन्ऽ

‘घटनाबारे हामीलाई जानकारी छ। र उनलाई तालिबानले मारेको होइन भन्ने कुरा म पुष्टि गर्छु। बाँकी हामीले अनुसन्धान गरिरहेका छौं।’

घटना शनिबार भएको थियो। अघिल्लो सरकारलाई सहयोग गर्ने सबैलाई आममाफी दिएको तालिबनले बताएको थियो।  

एउटा स्थानीय कारागारमा काम गर्दै आएकी ती महिला प्रहरी गर्भवतीसमेत थिइन्। उनको गर्भमा आठ महिनाको बच्चा थियो। अरबी भाषामा बोल्दै आएका तीनजना बन्दुकधारीहरूले घरका सबै सदस्यहरूलाई बाँधेर राखेका थिए। बिबिसीकाे सहयाेगमा


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’