कांग्रेस महाधिवेशन : दाङका ५० वडामा आज मतदान हुँदै


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


नेपाली कांग्रेस दाङले आज सोमबार वडा तहको अधिवेशन गर्दैछ। कांग्रेसले १४औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि तल्लो तहमा अधिवेशन गर्न लागेको हो। जिल्लाका ५० वडामा सहमति भइसके पनि बाँकी ५० वडामा सोमबार मतदानमार्फत् नयाँ नेतृत्व चयन हुने कांग्रेस दाङ सभापति कीर्तिबहादुर खड्काले जानकारी दिए। 

बिहान ७ बजेबाट मतदान प्रक्रिया सञ्चालन भइरहेको छ। वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधिका लागि निर्वाचन हुन लागेको हो।

पाँच पटकसम्म कार्यतालिका परिवर्तनपछि १४औँ महाधिवेशन गर्न टुंगोमा पुगेको कांग्रेसले वडा तहको निर्वाचन शुक्रबारबाट थालेको हो। दाङमा भने तीन दिनपछि निर्वाचन हुन लागेको हो। जिल्लामा अधिकांश वडामा मूल नेतृत्वको लागि मात्रै निर्वाचन हुन लागेको जिल्ला निर्वाचन सहायक अधिकृत कुमार श्रेष्ठले जानकारी दिए। 

जिल्लामा वडा अधिवेशनका लागि मतदाता नामावली प्रकाशन, उम्मेदवारी दर्ता, दावी विरोध एवं उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ।

खड्काका अनुसार क्षेत्र नम्बर १ मा ३७ वटा वडामध्ये २५ मा,  २ मा २७ मध्ये १० मा, ३ मा ३६ वडामध्ये १५ वटा वडामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु