टेलिटकको ‘नोकिया फोन केयर सेन्टर’ सुरु


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं-

नेपालका लागि नोकिया फोनको आधिकारिक वितरक टेलिटक प्रालिले न्युरोडस्थित ताम्राकार कम्प्लेक्समा ‘नोकिया फोन केयर सेन्टर’ सुरु गरेको छ।

कम्पनीका अनुसार ग्राहकबाट नोकिया उत्पादनको बढ्दो मागपछि कम्पनीलाई ‘वान–स्टप टेक्निकल सपोर्ट’ प्रदान गरी केयर सेन्टर खोल्न प्रेरित गरेको हो। अब ग्राहकले स्मार्टफोन मर्मतका समस्यालाई केयर सेन्टरबाट बिनाढिलाइ सजिलै समाधान गर्नसक्नेछन्।

‘केयर सेन्टरले नोकिया स्मार्ट फोन मर्मतसम्बन्धी सबै सेवा प्रदान गर्ने छ,’ टेलिटकका निर्देशक प्रतीक जलानले भने, ‘केयर सेन्टर प्रशिक्षित व्यावसायिक प्राविधिकले भरिपूर्ण छ जसले एक्सेप्सनल ग्राहक सेवाका साथ जेनुइन स्पेयर पार्ट्सको उपलब्धतामा आश्वासन प्रदान गर्दछ।’

कम्पनीका अनुसार स्मार्ट फोन क्याटागोरीमा भर्खरै सार्वजनिक गरिएका नोकिया जी१०, नोकिया जी२० र नोकिया सी २०, नोकिया ५३१०, नोकिया ३३१०, नोकिया १५० र अन्य फिचर फोन सरल मूल्यमा उपलब्ध छ। त्यसैगरी नोकिया एसेन्सियल वायरलेस हेडफोन, नोकिया लाइट इयर बड्स र नोकिया पोर्टेबल वायरलेस स्पीकर पनि सार्वजनिक गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’