उपेन्द्रतिर लागेकी प्रदेश सांसद रानी फेरि महन्थ ‘क्याम्प’ मा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


जनकपुरधाम-जनता समाजवादी पार्टी (जसपा) प्रदेश २ की प्रदेशसभा सदस्य रानीकुमारी तिवारी महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) राजेकी छिन्।

तिवारीले आइतबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर लोसपाको पक्षमा सनाखत गरेकी हुन्।

पूर्वराजपाबाट निर्वाचित उनी जसपामा विवाद चलिरहँदा अध्यक्ष उपेन्द्र यादवको पक्षमा लागेकी थिइन्।

तिवारीका साथै पूर्वराज्यमन्त्रीसमेत रहेका अभिराम शर्मा र प्रदेश सांसद उपेन्द्र महतोले पनि लोसपा रोजेका छन्।
यसका साथै प्रदेश २ मा लोसपाको पक्षमा सनाखत गर्ने प्रदेश सांसदहरूको संख्या १५ पुगेको छ।

प्रदेश २ मा जसपाका ५५ प्रदेशसभा सदस्य छन्। जसमध्ये अहिलेसम्म लोसपाको पक्षमा १५ जनाले सनाखत गराइसकेका छन्। लोसपाको पक्षमा सनाखत गराउनेहरूमध्ये १४ जना पूर्वराजपा र एकजना तत्कालीन समाजवादी फोरमका छन्।

जसपामा विवाद हुँदा तत्कालीन राजपाका २५ मध्ये ९ सांसद उपेन्द्र समूहमा लागेका थिए।

तर, उपेन्द्र नेतृत्वको तत्कालीन समाजवादी फोरमबाट निर्वाचित प्रदेश सांसद प्रल्हाद गिरी भने लोसपातिर खुलेका छन्। पर्सा ३(२) बाट निर्वाचित गिरी विहीबार लोसपाको पक्षमा सनाखत गराउने नेताहरूले बताएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु