दाङका १५ वर्षीय संक्रमित बालकको नेपालगन्जमा मृत्यु


विचार
आयोमेल संवाददाता
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ

आयोमेल संवाददाता
ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं

आयोमेल संवाददाता
जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको…

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका


दाङका एक जना १५ वर्षीय कोरोना संक्रमित बालकको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको छ।  

घोराही उपमहानगरपालिका ३ गोग्ली निवासी १५ वर्षीय बालकको बाकेको कोहलपुरमा रहेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा शुक्रबार साँझ मृत्यु भएको हो। 

उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा गएका उनलाई यहि असोज २० गते कोरोना संक्रमण पोजेटिभ देखिएको थियो।

स्वाव परिक्षणका क्रममा उनमा कोरोना संक्रमण देखिएपछि उनलाई अस्पतालको कोरोना उपचार युनिट सारिएको थियो। 

कोरोना संक्रमण पुष्टी भएपछि उनलाई प्लाजा थेरापी विधिका माध्यमबाट उपचार गरिएपनि बालकको स्वास्थमा सुधार नआएपछि शुक्रबार साँझ साढे ८ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ।

 योसँगै दाङमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ जना पुगेको छ।
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन नि!

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित

ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याइपुर्‍याएको छ। एयरलाइन्सको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर

जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको छैन

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका नेता चयन नभएको जनाएको छ। केन्द्रीय कार्यकारिणी समितिका तर्फबाट प्रकाश

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दैे

काठमाडौं–नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत् ‘कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ ।