दिल्लीकाे दबदबा, फेरि शीर्षस्थानमा


विचार
आयोमेल संवाददाता
देउवाको प्रस्ताव-सरकार बनाऔं, महन्थको जवाफ-हामीलाई सरकार चाहिएन

काठमाडौंनेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच विहीबार भएको

आयोमेल संवाददाता
अमेरिकी इण्डोप्यासिफिक कमाण्डले नेपाललाई साढे २७ लाख डलरबराबरको…

काठमाडौं–अमेरिकी इन्डोप्यासिफिक कमान्डले नेपालमा अक्सिजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू

आयोमेल संवाददाता
निषेधाज्ञामा पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा

नयाँ भेरिएन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि


इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सको उत्कृष्ट प्रदर्शनको यात्रा जारी रह्यो र शुक्रबार दोहोरो अंक छुने पहिलो टिम पनि भयो।

प्रतियोगितामा पाँचौं जितसहित १० अंकका लागि दिल्लीले शारजहाँमा राजस्थान रोयल्सलाई ४६ रनले हरायो।

यो जितपछि दिल्ली आठ टिमसम्मिलित प्रतियोगिताको शीर्षस्थानमा पनि उक्लेको छ। उसलाई बराबरको टक्कर दिइरहेको मुम्बई इन्डियन्स ८ अंकमा दोस्रो स्थानमा छ।

यता खेलमा राजस्थानले टस जितेर पहिले बलिङको निर्णय गरेको थियो।

त्यस क्रममा दिल्लीले २० ओभरमा आठ विकेट गुमाएर १ सय ८४ रन बनायो। त्यसमा खराब सुरुआतलाई ओझेलमा पार्दै वेस्ट इन्डिजका सिमरन हेटमायरले सर्वाधिक ४५ रन बनाए । उनले एक चौका र पाँच छक्का प्रहार गरे।

यस्तै मार्कस स्टोइनिसले ३९ रन बनाए। बलिङमा जोफ्रा आर्चरले २४ रनमा तीन विकेट लिए।

जवाफमा राजस्थानले १९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन मात्र बनाउन सक्यो। राजस्थानका लागि यशश्वी जैसवालले ३४ रन बनाए।

सर्वाधिक ठूलो व्यक्तिगत स्कोरका रूपमा राहुल टेवटियाले ३८ रन बनाए। हारले स्टिभ स्मिथको नेतृत्वमा रहेको राजस्थान पुछारबाट दोस्रो स्थानमा रह्यो। यो टाेलीको चौथो हार हो।

राजस्थानको भन्दा पछाडि दुई अंकमा किंग्स इलेभेन पञ्जाब अन्तिम स्थानमा रहेको छ। 

र, याे पनि

दिल्लीले दियाे राजस्थानलाई १ सय ८५ रनकाे चुनाैती


प्रतिक्रिया दिनुहोस्
थप समाचार
देउवाको प्रस्ताव-सरकार बनाऔं, महन्थको जवाफ-हामीलाई सरकार चाहिएन

काठमाडौंनेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच विहीबार भएको वार्ता निष्कर्षविहीन भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा

अमेरिकी इण्डोप्यासिफिक कमाण्डले नेपाललाई साढे २७ लाख डलरबराबरको सहयोग घोषणा

काठमाडौं–अमेरिकी इन्डोप्यासिफिक कमान्डले नेपालमा अक्सिजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू उपलब्ध गराउन थप २७ लाख ५० हजार अमेरिकी डलर बराबरको

निषेधाज्ञामा पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा

नयाँ भेरिएन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा भइरहेको छ। विश्वव्यापी महामारीको समयमा

नयाँ सरकार बनाउन दौडधुप जारी, प्रचण्ड देउवा निवासमा

काठमाडाैं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानीलकण्ठ पुगेका छन् । केहीबेरअघि उनी त्यहाँ पुगेको सुरक्षा श्रोतले पुष्टि गरेको छ