भक्तपुरका २७ वटा वडामा कांग्रेसद्वारा सर्वसम्मत नेतृत्व चयन


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


भक्तपुर – भक्तपुर जिल्लाका २७ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ। ३८ वटा वडामध्ये भक्तपुर नगरपालिकामा नौवटा, सूर्यविनायकमा आठवटा, चाँगुनारायणमा पाँचवटा र मध्यपुर थिमीमा पाँच गरी जम्मा २७ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको हो।

नेपाली कांग्रेस भक्तपुरका जिल्ला सदस्य एवं अभिलेख शाखा प्रमुख सुशिल बस्नेतले २७ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको जानकारी दिए। सूर्यविनायक नगरपालिकाका आठवटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ। १० वटा वडामध्ये १, २, ४, ५, ६, ७, ८ र ९ मा सर्वसम्मत चयन भएको जनाएको छ। जसमा क्रमश: सुरुज मिश, कृष्णभक्त श्रेष्ठ, पवन न्यौपाने, राजु ढुङ्गेल, राजेन्द्र ट्वाटी, जगदिश बस्नेत, बच्चुराम थापा र गोकुल खत्री सभापति चयन भएका छन्। ३ र १० मा भने चुनाव हुने भएको उनले बताए।

भक्तपुर नगरपालिकाको नौवटा वडामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ। १० वटा वडामध्ये नौवटामा सर्वसम्मत चयन भएको हो। भक्तपुर नगरपालिका नेपाली कांग्रेसका नगर प्रमुख रामप्रसाद कासुलाले १० वटा वडामध्ये नौवटा वडामा सर्वसम्मत सभापति चयन भएका जानकारी दिए। भक्तपुर नगरपालिका १, २, ४, ५, ६, ७, ८, ९ र १० वडामा सर्वसम्मत सभापति चयन भएको कासुलाले बताए। जसमा क्रमश: रुपेश धौवञ्जार, बद्री केदार दुवाल, ऋषि केशव तिमिला, नारायणप्रसाद तमुख, केशव दुवाल, विरेन्द्र कर्मचार्य, राजन ढिंग्री, तिलकमान श्रेष्ठ र कृष्णकुमार सुवाल सभापति चयन भएका छन्। वडा नम्बर ३ मा भने चुनाव हुने सम्भावना रहेको कासुलाले बताए।

त्यस्तै चाँगुनारायण नगरपालिका ४, ५, ६, ८ र ९ मा पनि सर्वसम्मत सभापति चयन भएका छन्। मध्यपुरथिमी नगरपालिकाका २, ३, ५, ८ र ९ नं वडामा पनि सर्वसम्मति भएको छ।

भक्तपुरका बाँकी रहेका ११ वडामा पनि सर्वसम्मतिका लागि प्रयास भइरहेको उनले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’