योजना आयोगको वरिष्ठ सल्लाहकारमा पाण्डे नियुक्त


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – राष्ट्रिय योजना आयोगका वरिष्ठ सल्लाहकारमा अरनिको पाण्डे नियुक्त भएका छन्।

आफू योजना आयोगको वरिष्ठ सल्लाहकारमा नियुक्त भएको जानकारी पाण्डेले सामाजिक सञ्जाल ट्विटरमार्फत दिएका छन्।

‘म राष्ट्रिय योजना आयोगको वरिष्ठ सल्लाहकारमा नियुक्त भएको छु। मलाइ आशा छ जलवायु परिवर्तन, वातावरण र नेपालको दिगो विकासका क्षेत्रमा नीति निर्माणमा योगदान दिनेछु,’ ट्विटरमा उनले भनेका छन्।

युलेन्स स्कुलका प्रमुख कार्यकारी अधिकृत रहेका पाण्डेले वरिष्ठ सल्लाहकारको पदमा रहँदा आफूले सरकारबाट कुनै सेवा सुविधा नलिने जनाएका छन्।

‘यसवापत म कुनै सेवासुविधा लिने छैन। फुर्सदको समय योजना आयोगमा दिनेछु,’ उनले थपेका छन्, ‘प्रमुख कार्यकारी अधिकृतको रूपमा युलेन्स स्कुलमा मेरो निरन्तरता यथावत रहनेछ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’

माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको

१४ सय ७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ७६ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधीमा १५ हजार ६९० जनामा कोरोना

दसैँको टीका लगाउने शुभसाइत १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११:४६