बजाजको नयाँ शोरुम बाह्रबिसेमा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं-

नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले सिन्धुपाल्चोक बाह्रबिसेमा शोरुम ‘सिन्धु अटो कन्सर्न प्रालि’ उद्घाटन गरेको छ।

नेपालमा सबैभन्दा धेरै ब्रिक्री हुने विश्वासिलो अटोमोबाइल ब्रान्ड बजाजले अझ बढी सुविधासम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स पार्ट्स उपलब्ध गराउने उद्देश्यले बाह्रबिसेमा शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ। यो उद्देश्य सार्थक बनाउन सिन्धु अटो कन्सर्न प्रालिका प्रोपराइटर राजेश श्रेष्ठलाई डिलरसिप दिइएको छ।

नयाँ शोरुम सुरुवाता गर्दै गोल्छा गु्रपका निर्देशक अभिमन्यु गोल्छाले बाह्रबिसेमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा खुसी लागेको बताए।

‘हाम्रा ग्राहक निरन्तर वृद्धि भइरहेका छन्। ग्राहकलाई पूर्णसन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो,’ गोल्छाले भने, ‘बाह्रबिसेमा शोरुम विस्तारले यस क्षेत्रका वासिन्दालाई बजाज मोटरसाइलको नयाँ अनुभव बटुल्ेन अवसर प्राप्त हुनेछ।’

कम्पनीका अनुसार ग्राहकले खरिद गरेको सामाग्रीको अधिकतम महत्व प्रदान गर्न बजाज सधैं प्रतिबद्ध छ। नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्ट्स तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’

माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको

१४ सय ७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ७६ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधीमा १५ हजार ६९० जनामा कोरोना

दसैँको टीका लगाउने शुभसाइत १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११:४६