गर्भवती महिलाको मृत्यु भएपछि भक्तपुरको सिद्धि स्मृति अस्पतालमा तनाव


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


भक्तपुर – चिकित्सको लापरबाहीका कारण महिलाको मृत्यु भएको भन्दै भक्तपुरको सिद्धि स्मृति महिला तथा बाल अस्पताल भेलुखेलअगाडि आन्दोलन भएको छ। सुत्केरी हुन हिँडेर आएकी एक महिलाको डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै पीडितले आज आन्दोलन गरेका हुन्।

मनदन देवपुर नगरपालिका-१ काभ्रेकी ३० वर्षीया रिता तामाङ गर्भवती भएदेखि अस्पतालमा निरन्तर फलोअपमा थिइन्। त्यही क्रममा पछिल्लो मंगलरबार हिँडेर उनी अस्पताल पुगेकी थिइन्। त्यतिबेला चिकित्सकले डेलिभरी समय भएको भन्दै उनको अप्रेशन गरे। अप्रेशनपछि उनले छोरीलाई जन्म दिइन्। तर, आमा सिकिस्त भइन्। त्यसपछि उनको आज बिहान शिक्षण अस्पतालमा मृत्यु भयो।

श्रीमान धनबहादुरले चिकित्सकको लापरबाहीले श्रीमतीको मृत्यु भएको आरोप लगाए। हिँडेर आएकी श्रीमतीलाई मृत्युको मुखसम्म पुर्याउने चिकित्सकमाथि कारबाही हुनुपर्ने उनले माग गरे। उनले जन्मेकी शिशुको भविष्य पनि सुनिश्चत हुनेगरि अस्पतालले बन्दोबस्त मिलाउनुपर्ने बताए।

पीडितहरु आज बिहानदेखि अस्पताल परिसरमा धर्नामा बसेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु