भक्तपुर नगरपालिकामा कांग्रेसको वडा अधिवेशन : आठवटामा सर्वसम्मत


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


भक्तपुर – भक्तपुर नगरपालिकाको आठवटा वडामा नेपाली कांग्रेसको वडा अधिवेशनमा सर्वसम्मत चयन भएको छ। जम्मा १० वटा वडा भएकोमा आठ वडामा सर्वसम्मत चयन भएको हो।

भक्तपुर नगरपालिका नेपाली कांग्रेसका नगर प्रमुख रामप्रसाद कासुलाले १० वटा वडामध्ये आठवटा वडामा सर्वसम्मत सभापति चयन भएको जानकारी दिए। भक्तपुर नगरपालिका वडा नम्बर १, २, ४, ६, ७, ८, ९ र १० वडामा सर्वसम्मत सभापति चयन भएका कासुलाले बताए।

जसमा क्रमश: वडा सभापतिहरुमा रुपेश धौवञ्जार, वद्री केदार दुवाल, ऋषि केशव तिमिला, केशव दुवाल, विरेन्द्र कर्मचार्य, राजन ढिंग्री, तिलकमान श्रेष्ठ र कृष्ण कुमार सुवाल रहेका छन्। उनले वडा नम्बर ३ र ५ मा भने चुनाव हुने सम्भावना रहेको बताए।

भक्तपुर जिल्लाको ३८ वटै वडामा आज वडा अधिवेशन भइरहेको छ। यसपटकको अधिवेशन देश संघीयतामा गइसकेपछिको पहिलो हो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न पूर्वमन्त्री पौडेलको माग

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई आग्रह गरेका छन्।