भक्तपुर पुगेर देउवाले भने : महेशजी! सक्नुहुन्छ भने दुर्लभ थापालाई हराउनुस्


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका सांसद महेश बस्नेतलाई भक्तपुरका कांग्रेस जिल्ला सभापतिलाई चुनावमा हराएर देखाउन चुनौती दिएका छन्। केही दिनअघि भक्तपुरबाट निर्वाचित एमाले सांसद बस्नेतले भक्तपुरमा देउवा चुनावमा उठे आफू लड्न तयार रहेको बताएका थिए।

‘महेसजी मलाई होइन भक्तपुर कांग्रेसका जिल्ला सभापति दुर्लभ थापालाई हराउनुस्,’ सूर्यविनायक नगरपालिका वडा नम्बर ५ को वडा अधिवेशन उद्घाटन गर्दै देउवाले भने,‘कांग्रेस अगाडि बढिसकेको छ। सक्नुहुन्छ हुन्छ भने दूर्लभजीलाई चुनावमा पराजित गर्नुस्।’
देउवाले आगामी चुनावमा कांग्रेसको उपस्थिति बलियो रहने दाबी गरेका छन्।

कांग्रेस सशक्त ढंगले अघि बढिसकेको बताउँदै उनले महाधिवेशनमार्फत लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गरेर पार्टी थप बलियो जिकिर गरे। महाधिवेशन सफल बनाउन एकताबद्ध भएर लाग्न उनले नेता कार्यकर्तालाई आग्रह गरेका छन्।
भक्तपुर वडा नम्बर ५ सांसद बस्नेतकै निर्वाचन क्षेत्रभित्र पर्छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानको भूमि आतंकवादका लागि प्रयोग नहुने सुनिश्चित गर्नुपर्छः नरेन्द्र मोदी

संयुक्त राष्ट्रसंघ महासभालाई शनिबार सम्बोधन गर्दै उनले जुन देशले आतंकवादको प्रयोग राजनीतिक उपकरणका रुपमा प्रयोग गरिरहेका छन्, उनीहरुले आतंकवाद आफ्नालागि

हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप