सुनको भाउ ९ सयले बढ्यो, चाँदीको भाउ पनि उकालो लाग्यो 


विचार
आयाेमेल संवाददाता
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७

आयाेमेल संवाददाता
भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा…

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५

आयाेमेल संवाददाता
हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

झापा – झापामा हात्तीको आक्रमणमा परी मंगलबार (आज ) एकजनाको


नेपाली बजारमा शुक्रबार बहुमूल्य पहेँलो धातु सुनको भाउ ९ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९४ हजार ८ सय रुपैयाँ पुगेको छ। 

छापावाल सुन बिहीबार ९३ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो। शुक्रबार तेजावी सुनको भाउ तोलाको ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ। 

तेजावी सुनको भाउ बिहीबार ९३ हजार ४ सय रुपैयाँ थियो। शुक्रबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेको छ। 

महासंघका अनुसार बिहीबार चाँदीको भाउ तोलामा १ हजार १ सय ८० रुपैयाँ रहेकामा शुक्रबार १ हजार १ सय ९५ पुगेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको

भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा सुरु

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५ शय्याको उपचार सेवा सुरु भएको छ। लिफ्टसहित १५ वटा थप

हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

झापा – झापामा हात्तीको आक्रमणमा परी मंगलबार (आज ) एकजनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका-९ तल्लो मागुरमाडीका ४५ वर्षीय श्याम

आजदेखि बनेपा ‘सिल’, मर्निङवाकसमेत बन्द

काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहभन्दा कोरोना संक्रमण उच्च संख्यामा रहेको बनेपा नगरपालिका आज रातिदेखि ‘सिल’ गरिने भएको छ। स्थानीय जनप्रतिनिधिलगायत कोभिड