आफ्नै खुट्टामा उभिन नसक्नेहरू जसपाको प्रतिस्पर्धि हुन सक्दैनन् : उपेन्द्र यादव


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


जनकपुरधाम– जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले आफ्नो खुट्टामा उभिन नसक्नेहरू जसपाको प्रतिस्पर्धि हुन नसक्ने बताएका छन्। विहीबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरूमाझ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तर्फ इंगित गर्दै यादवले भने,‘आफ्नै खुट्टामा उभिन नसक्नेहरूसँग के को प्रतिस्पर्धा? हाम्रो प्रतिस्पर्धि कोही छैनन्।’

गठबन्धनआवद्ध दलको सहमतिमा अध्यादेश आएपछि मात्रै महन्थ ठाकुरहरूले छुट्टै दल खोल्न पाएकोतर्फ उनको संकेत थियो।
यादवले लोसपा अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरूलाई बिचारा भन्दै जसपासँग तुलना नगर्न आग्रह गरे।

फरक प्रसंगमा अध्यक्ष यादवले भदौ २२ गतेपछि मन्त्रिपरिषद विस्तार हुने बताए। नेताहरूको व्यस्तताका कारण भदौ २२ पछि मन्त्रिपरिषद विस्तार गर्ने सहमति बनेको उनको भनाइ थियो।

‘नयाँ दल रोज्न सनाखत गर्ने काम भइरहेको छ, नेताहरू व्यस्त हुनुहुन्छ,’ उनले भने,‘भदौ २२ पछि यो काम सकिएपछि मन्त्रिपरिषद विस्तार गर्ने कुरा भएको छ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु