पत्रकार सम्मेलनमा के भने भारत र नेपालका प्रशिक्षक तथा कप्तानले?


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – भारतविरुद्धको दुई मैत्रीपूर्ण खेलअघि भएको पत्रकार सम्मेलनमा नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आफूहरु बराबरीका लागि नभई जितका लागि खेल्ने बताएका छन्। उनले भारत बलियो टोली भए पनि आफूहरुले दुवै खेलमा जित निकाल्ने बताए।

उनले विगतको रेकर्ड नहेरी रिजल्टका लागि खेल्ने बताए। ‘हामी वीर गोर्खाली हौं। हाम्रो उद्देश्य जितमात्र हो।’, उनले भने।

यस्तै, नेपालका कप्तान किरण चेम्जोङले पनि भारतविरुद्ध खेल्न सहज नहुने बताए। आफूहरुले केही महिनायता कडा मिहिनेत गरेका कारण नतिजा भने सकरात्मक आउनेमा उनले विश्वास व्यक्त गरे।

यस्तै, भारतीय कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध खेल्न सधैं कठिन हुने बताए। उनले नेपालले सँधै आफ्नो घरेलु मैदानमा उत्कृष्ट खेल पस्किने गरेको बताए।

‘मैले यसअघि नेपालविरुद्ध खेल्दा टिममा रहेका धेरै खेलाडीहरु अहिले छैनन्। तर, नेपालविरुद्ध खेल्न सँधै कठिन हुने गर्दछ’, उनले भने।

यस्तै, भारतीय टिमका मुख्य प्रशिक्षक इगोर स्टिमिकले आफ्ना खेलाडीले निकै मिहिनेत गरेको भन्दै राम्रो नतिजाको अपेक्षा राखेको बताए। तर, पछिल्लो समय नेपालले डिफेन्समा सुधार गरेको र राम्रो फुटबल खेलिरहेकोले कमजोर नआकेको बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु