तालिबान प्रवक्ताले भने : अफगान नागरिक अब माया चाहन्छन्, विनम्रताका साथ प्रस्तुत हुनुस्


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – अमेरिकी सेनाले अफगानिस्तान छोडेपछि काबुल एयरपोर्ट तालिबानले आफ्नो कब्जामा लिएको छ। उसले लामो समयपछि आफूहरुले स्वतन्त्रता पाएको भन्दै खुसीयाली मनाइरहेको छ।

यसैबीच, तालिबानका नेताले आफ्ना लडाकु सैनिकलाई सम्बोधन गर्दै सबैलाई बधाई ज्ञापन गरेका छन्। तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले लडाकुलाई सम्बोधन गर्दै भने, ‘हामीलाई तपाईंहरुको बलिदानप्रति गर्व छ। आज हामी लामो समयसम्मको स्वतन्त्रताको लडाइँमा सफल भएका छौं। आजको दिन तपाईं र तपाईंका नेताहरुले गरेको संघर्षको परिणाम हो।’

उनले अब आफ्नो देशमा कसैको पनि हमला नहोस् भन्ने चाहेको बताए। ‘हामी अब सुख, समृद्धि र सच्चा इस्लामी व्यवस्था चाहन्छौं।’, मुजाहिदले भने।

उनले आफ्ना लडाकुलाई अफगानी नागरिकसामू नम्रताका साथ प्रस्तुत हुन पनि आग्रह गरे। ‘म तपाईंहरुसँग यो पनि भन्न चाहन्छु कि, अफगान नागरिकसँग राम्रो व्यवहार गर्नुस्। यो देशले धेरै कुरा सहेको छ। यहाँका नागरिक अब माया र सहानुभूतिको चाहन्छन्। त्यसैले उनीहरुसामू विनम्रताका साथ प्रस्तुत हुनुस्। हामी उनीहरुका सेवक हौं।’, मुजाहिदले तालिबान लडाकुलाई सम्बोधन गर्दै भने।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु