प्रदेश प्रमुखलाई काठमाडौंमा दिइने आवास सुविधा लिन्नँ : शर्मा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


हेटौँडा – बागमती प्रदेश प्रमुख यादव शर्माले प्रदेश सरकारका प्रमुख र मुख्यमन्त्रीहरुलाई काठमाडौंमा उपलब्ध गराइएको सुविधा नलिने बताएका छन्।

प्रदेश प्रमुख शर्माले काठमाडौंमा आफ्नै निवास भएकाले डाउनटाउन अपार्टमेन्टमा उपलब्ध गराइएको सम्पर्क कार्यालय प्रयोग नगर्ने घोषणा गरेका हुन्। शर्माले प्रदेश प्रमुखको कार्यालयका सचिवलाई सम्पर्क कार्यालय नराख्न भनिसकेका छन्। उनले आफूसँग रहने सुरक्षाकर्मी र कर्मचारीलाई आफ्नै निवासमा दुईवटा कोठा दिएर राख्ने तर, राज्यको सुविधा नचाहिने बताए।

शर्माले भने, ‘यो सुविधाको दुरुपयोग मात्र होइन, बदमासी पनि हो भन्ने लागेर सम्पर्क कार्यालयलाई निरन्तरता नदिने निर्णयमा पुगें।’

प्रदेश प्रमुख शर्माले संविधान र कानुनअनुसार आफ्नो तोकिएको भूमिकामा क्रियाशील रहने बताए। प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले बागमती प्रदेश प्रमुख विष्णु प्रसाईंलाई बिदा गरेर शर्मालाई प्रदेश प्रमुखको जिम्मेवारी दिएको हो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’

माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको

१४ सय ७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ७६ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधीमा १५ हजार ६९० जनामा कोरोना

दसैँको टीका लगाउने शुभसाइत १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११:४६