बुद्ध एयर र उपाय डटकमबीच कार्गो सम्झौता


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं-

निजी वायुसेवा कम्पनी बुद्ध एयरले कार्गो सेवा विस्तारका लागि उपाय डटकमसँग सम्झौता गरेको छ।

स्थापनाकालदेखि नै कार्गो सेवा दिँदै आएको बुद्धले थप विस्तारका लागि उपाय डटकमसँग सम्झौता गरेको जनाएको छ। जसअनुसार सुरुवातमा काठमाडौं, भैरहवा, पोखरामा घरबाटै कार्गो बुझिलिने र डेलिभरी सुविधा दिइने छ। कार्गो सेवा सुरक्षितका साथै संक्रमणरहित हुने बुद्धले जनाएको छ।

कम्पनीका अनुसार कार्गो सेवा उपाय डटकमको मोबाइल एपमा उपलब्ध छ। त्यसबाट सजिलै कार्गो संकलनका लागि बोलाउन सकिने छ। यसमा लाग्ने शुल्कबारे अग्रिम जानकारी प्राप्त हुन्छ।

बुद्धसँग हाल ७२ सिट क्षमतायुक्त एटिआर७२–५०० सिरिजका जहाज १० थान, ४७ सिट क्षमतायुक्त ‘एटिआर४२–३२०’ सिरिजका तीनथान र १९ सिटयुक्त ‘बिचक्राफ्ट१९००डी’ सिरिजका दुईथान गरी १५ जहाज छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु