ग्लोबल आइएमईको ‘तीज क्यासब्याक’ योजना


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं-

ग्लोबल आइएमई बैंक लिमिटेडले कुशे औंसी तथा हरितालिका तीजका अवसरमा विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ।

मोबाइल बैंकिरू एप्लिकेसन, क्युआर पेमेन्ट एवं डेबिट तथा क्रेडिट कार्ड प्रयोगलाई बढावा दिन क्यासब्याक योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ।

बैंकका अनुसार यो योजनाअन्तर्गत भादौ २१ र कुशे औंशीका दिन २२ गते बुबाका लागि कुनै पनि उपहार खरिदमा ‘गिफ्ट टु फादर’ लेखी क्युआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (३ सय रुपैयाँसम्म) क्यासब्याक पाइने छ।

त्यसैगरी भदौ २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा ग्लोबल आइएमई बैंकको डेबिट–क्रेडिट कार्ड प्रयोग गरी अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशत (५ सय रुपैयाँसम्म) क्यासब्याक फिर्ता पाइने बैंकले जनाएको छ।

बैंकका अनुसार क्यासब्याक योजनालाई तीज विशेष बनाउन महिलालाई ग्राह्यता दिइने छ। ग्लोबल बैंकमा ‘नारी बचत’ तथा ‘नारी शक्ति बचत’ खाता रहेका महिलाले डेबिट कार्ड प्रयोग गरी पिओएस–ईकममार्फत ३ हजार रुपैयाँ वा त्यसभन्दा बढीको भुक्तानीमा ३ सय रुपैयाँ क्यासब्याक पाइने छ। महिला ग्राहक लक्षित यो योजना भदौ १६ बाट ३१ सम्म चल्ने छ।

ग्लोबल आइएमई बैंकले ७६ जिल्लामा २ सय ८० शाखा, २ सय ४८ एटिएम, २ सय ५७ शाखारहित, ४७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर एवं तीन वैदेशिक प्रतिनिधि कार्यालय गरी करिब ८ सय केन्द्रबाट २३ लाखभन्दा बढीलाई सेवा दिँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वास्थ्यचौकीका इन्चार्जले कोरोनाविरुद्धको खोप बेच्दै गरेकाे भिडियाे सार्वजनिक [भिडियोसहित]

काठमाडौं । रौतहत जिल्लाको यमुनामाई गाउँपालिकास्थित सकुर्वा स्वास्थ्यचौकीका इन्चार्ज सुधिरकुमार सिंहले कोरोनाविरुद्धको सोप बेच्चै गरेको भिडियो सार्वजनिक भएको छ। भिडियो

प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले