काबुल बिमानस्थल नजिकै रकेट आक्रमण, दुईजनाको मृत्यु


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


अफगानिस्तानको राजधानी काबुलमा रकेट आक्रमण भएको छ। बिमानस्थल नजिकै रहेको गुलाई क्षेत्रमा एउटा रकेट खसेपछि विष्फोट भएको हो। उक्त आक्रमणमा दुई जना मानिसको मृत्यु भएको र कैयौं घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

तीन दिनअघि मात्रै भएको एउटा श्रृङ्खलावद्ध आक्रमणमा १३ जना अमेरिकी सैनिकसहित १६९ जना अफगानी बेलायती नागरिक मारिएका थिए।

त्यो आत्मघाती विष्फोटपछि फेरि पनि विमानस्थलमा आक्रमण हुनसक्ने भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी जारी गरेका थिए। त्यसको केही घण्टामै फेरि एयरपोर्ट नजिकै आक्रमण भएको हो।

अघिल्लो विष्फोटको जिम्मा आइएसआइएस-केले लिएको थियो। आइतबार भएको रकेट आक्रमणको बारेमा विस्तृत विवरणहरू प्राप्त भइसकेको छैन।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वास्थ्यचौकीका इन्चार्जले कोरोनाविरुद्धको खोप बेच्दै गरेकाे भिडियाे सार्वजनिक [भिडियोसहित]

काठमाडौं । रौतहत जिल्लाको यमुनामाई गाउँपालिकास्थित सकुर्वा स्वास्थ्यचौकीका इन्चार्ज सुधिरकुमार सिंहले कोरोनाविरुद्धको सोप बेच्चै गरेको भिडियो सार्वजनिक भएको छ। भिडियो

प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले