तोकिएकै समयमा अधिवेशन हुन्छ– मीनबहादुर विश्वकर्मा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


झापा– नेपाली कांग्रेसको अधिवेशन तोकिएकै मितिमा सुरु हुने निश्चित भएको छ। भदौ १८ गते वडा अधिवेशन हुनेकी नहुने भन्ने बहस चलिरहेको बेला केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्माले आयोमेलसँग कुरा गर्दै व्यवहारिक पक्षमा कुनै समस्या र काबु बाहिरको परिस्थिति बाहेक पूर्व निर्धारित समयमा महाधिवेशनको प्रक्रिया सुरु हुने बताए।

‘अब केन्द्रीय समितिको बैठक बसेर मिति सार्ने निर्णय हुँदैन्, ‘केन्द्रीय सदस्य विश्वकर्माले भने,’ १८ गते नै वडा अधिवेशन सुरु हुन्छ, बाढी, पहिरोको समस्या भएका ठाउँमा अवस्थासँग जुध्दै पार्टी अघि बढ्छ।’ उनले दशैँको टीकाको जस्तो साइतको कुरा कसैले गर्न नहुने पनि बताएका छन्।

उनले भने,‘ १८ गते सुरु नभएका ठाउँमा २२ गते हुन्छ , अधिवेशन सुरु हुने कुरामा कुनै समस्या छैन।’ सबै कुराको तयारी भइसकेकाले अधिवेशन सर्ने कुरा अबको विषय नै नभएको केन्द्रीय सदस्य विश्वकर्माको भनाइ छ।

गाउँ/ नगरको अधिवेशन २७ गते नै हुने उनले स्पष्ट पारे। कसैले मितिको विषयमा आफ्नो कुरा राख्नु स्वभाभिक भए पनि नियत राखेर निहुँ खोज्ने कुरा गर्नु असान्दर्भिक हुने उनको तर्क छ। पार्टीमा जिद्दी गर्ने कुरा एक पक्षले पहिलादेखि नै गरिरहेकाले त्यसमा टिप्पणी गर्नुको अर्थ नहुने बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानको भूमि आतंकवादका लागि प्रयोग नहुने सुनिश्चित गर्नुपर्छः नरेन्द्र मोदी

संयुक्त राष्ट्रसंघ महासभालाई शनिबार सम्बोधन गर्दै उनले जुन देशले आतंकवादको प्रयोग राजनीतिक उपकरणका रुपमा प्रयोग गरिरहेका छन्, उनीहरुले आतंकवाद आफ्नालागि

हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप