‘दोस्त’ का गाडी किन्न सनराइजले सहुलियत कर्जा दिने


विचार
आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको

आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा

आयाेमेल संवाददाता
शपथमा लतपत : हेर्नेलाई नै लाज

केपी ओलीले हिजो फेरि प्रधानमन्त्रीको शपथ लिंदा तोकिएको ढाँचाअनुसार ‘…….प्रतिज्ञा


आइएमई ग्रुप अन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेल्यान्ड र सनराइज बैंकबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल र आइएमई मोटर्सका कार्यकारी निर्देशक सन्दीप अग्रवालले हस्ताक्षर गरेका हुन्।

यस सम्झौता अनुरूप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकले सनराइज बैंकबाट सहुलियतपूर्ण कर्जा उपलब्ध हुने छ।

साथै ग्राहकलाई भारतीय कम्पनी अशोक लेल्यान्डद्वारा निर्मित र आइएमई मोटर्सद्वारा बिक्रीवितरण गरिएका ‘दोस्त मोडल’ का सवारीसाधन खरिद गर्न बिना धितो कम्तिमा ६० प्रतिशतसम्म सहुलियत पूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको आइएमई ग्रुपले जनाएको छ।

यो कर्जा प्रवाहको सुविधा अधिकतम सात वर्षसम्मका लागि मासिक किस्ता तिर्ने आधारमा हुनेछ।
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न

फर्जी हस्ताक्षर गरेर संसदीय दलको नेता छानियो : रामसहाय यादव

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरिएकोप्रति बाबुराम–उपेन्द्र समूहले आपत्ति जनाएको