इन्टर मिलानको लगातार दोस्रो जित


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


इटालियन सिरिज ‘ए’ मा साविक विजेता इन्टर मिलानले लगातार दोस्रो जित हात पारेको छ। शुक्रबार राति भएको खेलमा घरेलु टोली हेलास भेरोनालाई ३-१ गोल अन्तरले हराउँदै इन्टरले लगातार दोस्रो जित निकालेको हो। 

इन्टरको जितमा तीन वटै गोल कोपा अमेरिकी विजेता अर्जेन्टिनाका स्टार खेलाडीले गरेका थिए। जोआक्विन कोरियाले दुई गोल गर्दा लौटारो मार्टिनेजले एक गोल गरेका थिए। पराजित भेरोनाको लागि इभान इलिकले एक सान्त्वना गोल गरे। 

खेलमा अग्रता भने घरेलु टोली भेरोनाले बनाएको थियो। उसका इभानले १५ मिनेटमा गोल गरेका थिए। पहिलो हाफमा अग्रता जोगाएको भेरोना दोस्रो हाफमा भने निरीह रह्यो। 

लौटारो मार्टिनेजले ४७ मिनेटमा गोल गर्दै खेल बराबरीको स्थितिमा ल्याए। खेलको ८३ र थपिएको ४ मिनेटमा गोल गर्दै परिवर्तित खेलाडी कोरियाले टोलीलाई महत्त्वपूर्ण तीन अंक दिलाए। 

जित सङै २ खेलबाट ६ अंक बनाएको इन्टर शीर्षस्थानमा रहेको छ। यता भेरोना भने २ खेलबाट बिना अंक १८ औं स्थानमा छ। शनिबार ४ खेल भएका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप

एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत