महाधिवेशनमा होमियो कांग्रेस, ३८ जिल्लामा खटाइए केन्द्रीय प्रतिनिधि


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेस १४ औं महाधिवेशनको तयारीमा जुटेको छ। क्रियाशील विवाद समाधान समितिले प्रतिवेदन बुझाएसँगै कांग्रेस महाधिवेशनको तयारीमा जुटेको हो।

आसन्न महाधिवेशनको घोषित कार्यतालिकाअनुसार भदौ १८ गते कांग्रेसले देशभरका सबै वडाहरूमा वडा अधिवेशन गर्दैछ। र, वडा अधिवेशन सम्पन्न गर्न कांग्रेसले शुक्रबार ३८ जिल्लामा केन्द्रीय प्रतिनिधि घटनाएको छ।

विहीबार राति केन्द्रीय समितिले निर्वाचन समितिलाई क्रियाशील सदस्यताको सूची हस्तान्तरण गरेपछि शुक्रबार ३८ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाइएको निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिए।

दूर्गम जिल्लाहरूमा शुक्रबार केन्द्रीय प्रतिनिधि खटाइएको बताएका संयोजक यादवले बाँकी जिल्लाहरूमा एक दुई दिनभित्रै प्रतिनिधि पठाइने जानकारी दिए।

‘अहिले हिमाल र पहाडका ३८ जिल्लाहरूमा प्रतिनिधि पठाएका छौं,’ आयोमेलसँग कुरा गर्दै उनले भने,‘एक दुई दिनभित्र सबै जिल्लामा प्रतिनिधिहरू पुग्नुहुन्छ।’क्रियाशील सदस्यताको सूची पाइसकेपछि निर्धारित कार्यतालिकाअनुसारै वडा अधिवेशन सम्पन्न हुने उनले बताए।

३८ जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिहरूको नामावलीः


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु