इतिहासमा आज : यी हुन् विश्वका चर्चित घटना


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


आज २७ अगस्ट । आजको तिथिमा संसारमा महत्वपूर्ण घटना भएका थिए। प्रस्तुत छ विश्वमा आज भएका केही महत्वपूर्ण घटनाः

मोल्डोभाको स्वतन्त्रता

सन् १९९१ मा पूर्वी युरोपेली मुलुक मोलडोभाले स्वतन्त्रता पाएको थियो। सन् १९४० को अगस्ट २ सम्म मोलडोभा सोभियत युनियनको एउटा अंश थियो। सन् १९९१ मा सोभियत राज्यको विघटनपछि मोल्डोभाले पनि आफ्नो स्वतन्त्रता पाएको थियो।

मंगल र पृथ्वीको भेट
सन् २००३ को अगस्ट २७ मा मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक पुगेको थियो । ५७ हजार ६ सय १७ बिसीपछि मंगलग्रह बुधको नजिक पुगेको हो। अब सन् २२८७ मा यी दुई ग्रह सबैभन्दा नजिक देखिन्छ।

नाइजेरियामा सैन्य कू
न् १९८५ मा नाइजेरियाको सेनाले सैनिक कू गरी त्यहाँको सरकारलाई अपदस्थ गरेको थियो । एउटा रक्तपातविहीन कूमा जनरल इब्राहिम बदामासी बाबाङगिदाले मुहम्द बुहारीलाई हटाएर सरकारको नेतृत्व गरेका थिए।

१३ सय टनको व्याट्री
सन् २००३ को २७ अगस्टमा संसारकै सबैभन्दा ठूलो ब्याट्री चार्ज गरिएको थियो। २ हजार वर्गमिटर लामो सो ब्याट्रीको तौल १३ सय टन थियो। अलस्काका मानिसलाई ७ मिनेट आपतकालीन विद्युत आपूर्तिका लागि सो ब्याट्री खडा गरिएको थियो।

अन्तरीक्षमा म्यारिनर २ को यात्रा
अन्तरीक्षको अनुसन्धान गर्न आजकै दिन नासाले म्यारिनर २ नामक यान अन्तरीक्षमा पठाएको थियो। सो यान डिसेम्बर १४ १९६२ मा बुधग्रहमा पुगेको थियो। यानले नासाका वैज्ञानिकलाई सन् १९६३ को जनवरी ३ सम्म महत्वपूर्ण सूचना दिएको थियो।
न्यूज कारखाना


प्रतिक्रिया दिनुहोस्
थप समाचार
स्वास्थ्यचौकीका इन्चार्जले कोरोनाविरुद्धको खोप बेच्दै गरेकाे भिडियाे सार्वजनिक [भिडियोसहित]

काठमाडौं । रौतहत जिल्लाको यमुनामाई गाउँपालिकास्थित सकुर्वा स्वास्थ्यचौकीका इन्चार्ज सुधिरकुमार सिंहले कोरोनाविरुद्धको सोप बेच्चै गरेको भिडियो सार्वजनिक भएको छ। भिडियो

प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले