काबुल विमानस्थलमा विष्फाेट : कम्तीमा १३ जनाकाे मृत्यु, कैयौ घाइते


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


अफगानिस्तानकाे राजधानी काबुल बिमानस्थलमा भएका श्रृङ्खलावद्ध विष्फोटनमा कम्तीमा १३ जनाको ज्यान गएको छ भने अमेरिकी सैनिकसहित कैयाै घाइते भएकाे समाचार एजेन्सीहरूले जनाएका छन्।

तालिबानले पनि विष्फोटनकाे पुष्टि गरेकाे छ भने पेन्टागनले घटनाका थप विवरणहरू प्राप्त भइरहेकाे जनाएको छ। विभिन्न अन्तर्राष्ट्रिय समाचार माध्यमहरूले ब्रिटिस सैनिकले पहरा दिइरहेकाे एबी प्रवेशद्वार नजिक कम्तीमा २ ओटा विष्फाेटन भएकाे जनाएका छन्। ती विष्फोट आत्मघाती हुनसक्ने बताइएकाे छ तर त्यसकाे स्वतन्त्र पुष्टि हुन सकेकाे छैन।

तालिबानको नियन्त्रणपछि अफगानिस्तान तनावग्रस्त छ। विमानस्थललाई अमेरिका तथा उसका नेटो गठबन्धनका सैनिकहरूले नियन्त्रणमा लिएर मानिसहरूको उद्धार गरिरहेका छन्।

यसअघि बाइडेनले अफगानिस्तानको अस्थिरताका बीच विभिन्न अन्तर्राष्ट्रिय आतंकवादी संगठनहरूले आक्रमण गर्नसक्ने भन्दै चेतावनी जारी गरेका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकः प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव

एमाले नेताहरुले पार्टीका प्रत्येक तहमा युवा सहभागिता बढाउन सुझाव दिएका छन्। केन्द्रीय कमिटी बैठकमा प्रस्तुत ३ वटा प्रतिवेदनमाथि सुझाव प्रस्तुत

बागमती प्रदेशमा पनि केही दिनमै हाम्रो सरकार बन्छः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ

सात महिने शिशु र युवकको शव फेला

सर्लाही सदरमुकाम मलङ्गवाका छुट्टाछुट्टै स्थानमा सात महिने शिशु र एक युवकको शव फेला परेका छन्। मलङ्गवा नगरपालिका–४ स्थित सार्वजनिक पोखरीमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम नरोक्न पूर्वमन्त्री पौडेलको माग

पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा विलम्ब नगर्न सरकारलाई आग्रह गरेका छन्।