ग्लोबल बैंकको ‘ड्राइभ उत्सव अफर’, ७.२९ प्रतिशतमै विद्युतीय सवारी कर्जा


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं-

ग्लोबल आइएमई बैंक लिमिटेडले यसपालिको चाडपर्व लक्षित गरी ‘अटो एक्प्रेस(ड्राइभ उत्सव’ योजनाअन्तर्गत ७.२९ प्रतिशत ब्याजदर (प्रिमियमसहित) मा विद्युतिय सवारी कर्जा अफर ल्याएको छ।

बैंकका अनुसार यो योजनाअन्तर्गत सेवाग्राहीले सात वर्ष अवधिका लागि ८.१९ प्रतिशत ब्याजदर (प्रिमियमसहित) मा अन्य सवारीसाधन कर्जाका साथै ८.४९ प्रतिशतको स्थिर ब्याजदरमा पाँच वर्ष अबधिको जुनसुकै निजी सवारी कर्जा प्राप्त गर्न सक्नेछन्। यो योजना निजी प्रयोजनका लागि विभिन्न नयाँ सवारीसाधन खरिदमा उपलब्ध हुनेछ।

कर्जा आवेदन प्रक्रिया पूरा भएको दुई कार्य दिनभित्र कर्जा निर्णय गरिने बैंकले जनाएको छ। बजारमै सस्तो तथा सरल किस्ताबन्दीमा गाडी खरीद गर्ने प्रयोजनका लागि ग्राहक लक्षित गरी बैंकले यो योजना ल्याएको हो।

निश्चित अवधिका लागि रहने यो योजना बैंकका सबै शाखाबाट उपलब्ध हुने बैंकले जनाएको छ। हाल बैंकले ७.९९ प्रतिशत (प्रिमियमसहित) को ब्याजदरमै घर कर्जा योजनासमेत सञ्चालन गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’