नेपालले यू-१९ विश्वकप खेल्न नपाउने, युएईको भाग्य चम्कियो


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – नेपालले आगामी यू-१९ विश्वकप खेल्न नपाउने भएको छ। यसै सेप्टेम्बरमा हुने भनिएको यू-१९ एसिया छनोट कोरोनाका कारण रद्द भएपछि नेपालको विश्वकप खेल्न नपाउने भएको हो।

विश्वकप अर्को वर्ष वेस्टइन्डिजमा हुँदैछ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले कोरोनालाई कारण देखाउँदै सम्पूर्ण क्वालिफायर रद्द भएको जनाएको छ। यू-१९ एसिया छनोट नहुने भएपछि पछिल्लो पाँच विश्वकप छनोटको आधारमा एसिया यू-१९ छनोटबाट युएइले सिधै विश्वकपमा स्थान बनाएको छ। आइसिसीले पछिल्ला पाँच यू-१९ विश्वकप छनोटको प्रदर्शन हेर्दै टोली छनोट गरेको जनाएको छ ।

आयोजना हुने भनिएको एसिया छनोटमा नेपाल, युएइ, कुवेत, मलेसिया, सिंगापुर र ओमान थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको

१४ सय ७६ संक्रमित थपिए, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १४ सय ७६ जना नयाँ संक्रमित थपिएका छन्। यो अवधीमा १५ हजार ६९० जनामा कोरोना

दसैँको टीका लगाउने शुभसाइत १० बजेर २ मिनेटमा

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँका विभिन्न साइत सार्वजनिक गरेको छ। असोज २१ गते बिहीबार बिहान ११:४६

शेखर कोइराला भन्छन् : महाधिवेशनको मिति सार्ने अधिकार पदाधिकारीलाई कसले…

‘पदाधिकारीहरूले कांग्रेसलाई कहाँ पुर्‍याउन खोजेको? कतै पदाधिकारी र पूर्वपदाधिकारीहरूले नै महाधिवेशन नचाहेको त होइन?,’ उनले प्रश्न गर्दै उनले भनेका छन्,‘यो