रामकुमरी झाँक्रीः पार्टीमा आउन चाहनेका लागि ढोका खुल्ला छ


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं– प्रस्तावित नेकपा एकीकृत समाजवादी पर्टीकी सांसद रामकुमार झाँक्रीले पार्टीमा आउन चाहानेहरुका लागि ढोका खुल्ला नै राख्ने बताएकी छिन्।

निर्वाचन आयोगमा सनाखत गर्न पुगेकी सांसद झाँक्रीले कम्युनिस्ट आन्दोलनको पुनर्जागरणको बिचारमा सहमत हुनेहरुका लागि आउन चाहे ढोका खुल्ला हुने बताइन्।

’वामदेव कमरेडले त एमालेमा राजीनामा गरेर आउँछु भन्ने कुरा मिडियाहरुमा बोलेको सुनेको थिएँ,’ सांसद झाँक्रीले भनिन्।
बिहान ११ बजेदेखि निर्वाचन आयोगमा भएको सनाखत प्रकृया अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगमा २९ सांसद र ५४ जना केन्द्रीय सदस्यले सनाखत गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’

माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको