माओवादीसँग एकता गरेर लोकतान्त्रिक समाजवादीलाई देशकै ठूलो पार्टी बनाउँछौं : मेटमणि चौधरी


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


माधवकुमार नेपालको लोकतान्त्रिक समाजवादी पार्टीको सनाखत लगभग सकिएको छ। पार्टीका नेता मेटमणि चौधरीका अनुसार ५५ जना केन्द्रीय सदस्य र ३० जना सांसदहरूको सनाखत भइसकेको छ। उनले झलनाथ खनालको पनि खनाखत भइसकेको छ।

‘अब माया ज्ञवाली, सोम पाण्डे, शारदादेवी भट्ट र तुलसा थापाजीहरूको बारेमा छलफल भइरहेको छ’ उनले भने ‘उहाँहरू सबैको सनाखत भयो भने ३४ जना सांसद पुग्नुहुन्छ।’

चौधरीले निर्वाचन आयोगले पार्टीको प्रमाणपत्र दिएपछि अबको दुई दिनभित्र सरकारमा जाने उनले जानकारी दिए।

त्यस्तै उनले चाँडै नै सबै कम्युनिष्ट पार्टीहरूको एकतापछि यही पार्टी(लोकतान्त्रिक समाजवादी पार्टी) नै देशको सबैभन्दा ठूलो पार्टी हुने पनि बताए।

‘चारमहिनापछि सबैभन्दा ठूलो पार्टी हुन्छ। र यही पार्टीको वरिपरि नै राजनीति घुम्नेछ’ उनले भने ‘माओवादी केन्द्र अनि बैद्यजीहरूसँग पनि कुराकानी भइरहेको छ। त्यसबारे कुराकानी भइरहेको छ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
हस्तकलाका सामानभित्र चरेस राखेर तस्करी, ९ पक्राउ

लागूऔषध नियन्त्रण व्यूरोले मंगलबार पत्रकार सम्मेलन गरी कपनस्थित हस्तकलाका सामान उद्योगबाट ७ किलो ६२४ ग्राम चरेसहित उनीहरुलाई पक्राउ गरिएको जनाएकाे

ओलीको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदलाई पदमुक्त गर्न दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन

कुलमानको नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर

सरकारको पदक रत्नपार्कमा बसेर वितरण गरेजस्तैः ओली

एमाले अध्यक्ष केपी ओलीले सरकारले हालै दिएको पदक रत्नपार्कमा बसेर वितरण गरेजस्तै भएको टिप्पणी गरेका छन्। मदन भण्डारीको जीवन पुस्तक