राजेन्द्र महतोले फेरि भने– नेपाल ‘बहुल-राष्ट्र’ हुनैपर्छ


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोले नेपाल ‘बहुल राष्ट्र’ हुनुपर्छ भन्ने अभिव्यक्ति दोहोर्‌याएका छन्। यसअघि पनि यही अभिव्यक्तिका कारण उनी विवादमा तानिएका थिए।

महन्थ ठाकुरको समूहबाट पार्टीको सनाखतका लागि निर्वाचन आयोग पुगेका उनले पत्रकारहरूसँग बोल्दै भने– ‘नेपाल अहिले एकल राष्ट्रमात्रै छ, त्यसलाई बहुल राष्ट्र बनाउनुपर्छ। पृथ्वी नारायण शाह चार जात छत्तीस वर्णको फूलबारी भने पनि शासकहरूले फूलबारी बन्न दिएनन्।’

उनले यही मुद्दा लिएर फेरि जनतामाझ जाने र आफूहरूले उठाएको मुद्दा स्थापित गरेरै छोड्ने पनि बताए।

देउवा नेतृत्वको सरकारमा सहभागी हुने सन्दर्भमा उनले भने– ‘हामीले देउवा सरकारसँग केही शर्तहरू राखेका छौं ती पूरा भए भने सोच्न सकिन्छ। सरकारमा जाने नजाने ठूलो कुरा होइन।’

लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका महन्थ ठाकुर समूहका नेताहरु ‘सनाखत’ सकेर निर्वाचन आयोगबाट फर्केका छन्।

उनको पार्टीका ३१ जनाको सनाखत भइसकेको छ। केन्द्रीय कारागार डिल्लीबजारमा रहेका रेशम चौधरीको सनाखत भने कारागारमै गरिएको थियो। कारागार प्रमुखले त्यसको जानकारी पत्र आयोगमा पठाएका छन्।

माधव नेपालहरूको नेकपा एकीकृत समाजवादी पार्टीको भने सनाखत चलिरहेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु