विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति गरिने 


विचार
आयोमेल संवाददाता
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत…

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी

आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको

आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा


विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नति गरिने भएको छ।

प्रदेश १  सरकार, विराटनगर महानगरपालिका र नेपाल नागरिक उड्डयन प्राधिकरणको साझेदारीमा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा स्तरोन्नति गर्ने सहमति भएको हो।

विमानस्थलको धावनमार्गको लम्बाई ३ हजार मिटरसम्म विस्तार गर्ने, जग्गा अधिकरणमा हुने खर्चको ५० प्रतिशत साझेदारी गर्ने (जस अन्तर्गत प्रदेश नम्बर १ ले ४० प्रतिशत, विराटनगर महानगरपालिकाले १० प्रतिशत र नेपाल नागरिक उड्डयन प्राधिकरणले ५० प्रतिशत लागत) साझेदारी गर्ने तीनवटै निकायबीच सहमति भएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको विकास विस्तार स्तरोन्नति सम्बन्धी र गुरूयोजना तयार गरी जग्गा अधिग्रहण, मुआब्जा वितरणका लागि सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पेश गर्ने, थप जग्गाको पहिचान गरी  सिफारिस गर्ने समहमति भएकाे हाे।

त्यस्तै, विमानस्थलको विकास, विस्तार र स्तरोन्नतिका लागि डिजाइन डिपिआर र कार्ययोजना बनाउने, मुआब्जा वितरणमा हुने खर्चको ५० प्रतिशत रकम प्राधिकरणले व्यहोर्ने सहमति भएको सम्झौता पत्रमा उल्लेख छ।
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत तेलअभिभमा

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी विशेषदूत हाडी अम्र तेलअभिभ पुगेका छन्। उनले यसक्षेत्रमा शान्ति कायम

सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न