बजाजको दसैं अभियान ‘बजाज खुुसीको ३ डोज’


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं-

दसैं चाडका अवसरमा बजाज मोटरसाइकलको आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले ‘बजाज खुसीको ३ डोज’ योजना सार्वजनिक गरेको छ।

ग्राहकका लागि रोमाञ्चक योजना र अफर ल्याउँदै आएको बजाजले कोभिड–१९ महामारीका बेला पनि दसैं मध्यनजर गरी यो योजना सार्वजनिक गरेको जनाएको छ।

कम्पनीका अनुसार यो योजनाअन्तर्गत ग्राहकले कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्ने बखत र किनिसकेपछि नगद पुरस्कार प्राप्त गर्न सक्दछन्। ग्राहकले बाइक किन्नुभन्दा पहिले १० हजार रुपैयाँसम्मको अग्रिम नगद प्राप्त गर्न सक्छन्।

त्यसबाहेक मोटरसाइकल खरिदका बेला १ लाखसम्मको नगद मूल्य प्राप्त गर्न सकिने र बम्पर अफरमा भने कुनै पनि अधिकृत डिलरबाट बजाज मोटरसाइकल किनिसकेपछि १० लाखको नगद पुरस्कार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

‘बजाजले सधैं आवश्यकताअनुसार ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउँदै आएको छ। बजाजले दसैंका अवसरमा उपभोक्तालाई दोहोरो खुसी दिने उद्देश्यले यो अभियान प्रस्तुत गरेको हो,’ हंसराज हुलासचन्द एन्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, ‘किनकि, बजाज आफ्ना ग्राहकलाई सधैं समयको आवश्यकताअनुसार रोचक र उपयोगी अफरका लागि समर्पित छ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’

माछापुर्च्छे बैंकले १४ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडाैं । माछापुर्च्छे बैंक लिमिटेडले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशतको नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको