‘पोल-पोलमा सरकार, गाउँ-गाउँमा बलात्कार’!


विचार
आयाेमेल संवाददाता
ओलीको पुनः शपथग्रहण र मन्त्री पदमुक्त गर्नुपर्ने रिटमाथिको…

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः शपथग्रहण र सांसद

आयाेमेल संवाददाता
सुन तोलाको ९३ हजार ४ सय

काठमाडौं – बहुमूल्य पहेँलो धातु सुनको भाउ आज ६ सयले

आयाेमेल संवाददाता
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा


देशभर बलात्कारका घटना बढ्दै गइरहेको भन्दै दोषीलाई कारबाहीको माग गर्दै जनकपुरमा युवाहरूले प्रदर्शन गरेका छन्। बलात्कारका घटना रोक्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकार असफल भइरहेको भन्दै ‘युथ एलाइन्स अगेन्स्ट रेप’ ले जनकपुरमा प्रदर्शन गरेको हो।

एलाइन्सआवद्ध युवाहरू जनकपुरको जनक चोकमा जम्मा भएर नारा जुलुस प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय पुगेका थिए। जिल्ला प्रहरी कार्यालय गेटमा नारा जुलुस गर्दै उनीहरूले धनुषाको धनुषाधाम–४ की बलत्कृत किशोरी न्याय र बलत्कारीलाई सजाय दिन माग गरेका छन्।

केही दिनअघि धनुषाधाममा एक किशोरीसँग ७/८ जनाले सामूहिक बलात्कार गरेका थिए। बलात्कारमा संलग्न दुईजना पक्राउ परेपनि अन्य फरार छन्। युवाहरूले फरार अभियुक्तलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

पीडित किशोरीको परिवारलाई पैसाको प्रलोभन दिइ घटना मिलाउन खोज्ने एकजना अभियुक्तका बाबुलाई प्रहरीले केही दिनअघि पक्राउ गरेको थियो।

पोल पोलमा सरकारले आफ्नो प्रशंसाको पोस्टर झन्ड्याइरहेपनि बलात्कारका घटना रोक्न असफल भएको एलायन्सका सदस्य अमितकुमार पाठकले बताए। बलात्कारलगायतका घटना रोक्न र दोषीलाई कारबाहीको दायरामा ल्याउन युवाहरूले प्रदर्शन गरेको उनले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओलीको पुनः शपथग्रहण र मन्त्री पदमुक्त गर्नुपर्ने रिटमाथिको सुनुवाइ प्रधानन्यायाधीशको…

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः शपथग्रहण र सांसद नभएका सात मन्त्रीलाई पदमुक्त गर्नुपर्ने मागसहित दायर भएका रिटमाथिको सुनुवाइ

सुन तोलाको ९३ हजार ४ सय

काठमाडौं – बहुमूल्य पहेँलो धातु सुनको भाउ आज ६ सयले बढेर तोलाको ९३ हजार ४ सय रुपैयाँ पुगेको छ। नेपाल

राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा

सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान अवस्थामा सबै पार्टी र नेता निरीह बनेका आरोप