एमाले स्थायी कमिटी बैठक सुरु, भीम रावलसहित नेपालसमूह छाडेका नेताहरु सहभागी


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं–नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको हो।

बैठकमा अन्तिम समयमा माधवकुमार नेपालको साथ छाडेका नेताहरु भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण बिस्ट, भीम आचार्य, सृुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी छन्।

एमालेमा विवाद सुरु भएपछि उनीहरु माधव नेपाल पक्षमा लाग्दै आएका थिए। तर गत भदौ २ गते नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी दर्ताका लागि उनीहरु निर्वाचन आयोग गएका थिएनन्। त्यसपछि उनीहरुले एक साता १० बुँदे सहमतिका कार्यान्वयनका लागि अध्यक्ष केपी ओलीलाई दबाब दिएका थिए।

सोमबार भएको वार्तामा अध्यक्ष ओलीले १० बुँदे सहमति कार्यान्वयनलाई तिब्रता दिन र त्यसबारे छलफल गर्नका लागि मंगलबारै स्थायी कमिटी बैठक बोलाउन सहमत भएका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानको भूमि आतंकवादका लागि प्रयोग नहुने सुनिश्चित गर्नुपर्छः नरेन्द्र मोदी

संयुक्त राष्ट्रसंघ महासभालाई शनिबार सम्बोधन गर्दै उनले जुन देशले आतंकवादको प्रयोग राजनीतिक उपकरणका रुपमा प्रयोग गरिरहेका छन्, उनीहरुले आतंकवाद आफ्नालागि

हिरासतको ग्रिल फुटाएर फरार युवक पक्राउ

इलाका प्रहरी कार्यालय लहानको हिरासतबाट करिब अढाइ महिनाअघि फरार एक युवकलाई सिरहा प्रहरीले शनिबार साँझ पक्राउ गरेको छ। गत असार

नाडाको ४५ औं वार्षिक साधारणसभा आगामी मंसिर २२ र २३…

अध्यक्षलगायत संस्थागत तथा साधारणगरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशनसमेत गठन

‘नम्बर वान म्यान’ भएर कांग्रेसलाई संस्थागतरूपमा अगाडि बढाउन खोजिरहेको छुः…

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका–१७ को वडा अधिवेशनबाट निर्वाचित प्रतिनिधिलाई ‘बधाई तथा शुभकामना’ कार्यक्रममा उनले पार्टी विधि र विधानअनुसार नचलेको आरोप