भक्तपुरको यातायात व्यवस्था कार्यालय बन्द 


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


भक्तपुरको यातायात व्यवस्था कार्यालय बन्द भएको छ। यातायात कर्माचारीमा कारोना पुष्टि भएपछि भक्तपुरको यातायात व्यवस्था कार्यालयल बन्द गरिएको हो।

जगातीस्थित चालक अनुमति पत्र कार्यालयका एक कर्माचारीमा कारोना संक्रमण पुष्टि भएपछि आइतबारदेखि अनिश्चितकालका लागि सम्पूर्ण सेवा स्थगित गरिएको प्रमुख शशीशंखर महर्जनले बताए।

कार्यलयमा ३८ जना कर्माचारी कार्यरत रहे पनि संक्रमित कर्मचारीको सम्पर्कमा आएका ८ जना कर्माचारीको मात्रै स्वाब परीक्षणल गर्न लागिएको उनले बताए।

यातायात कार्यलयल बन्द हुदाँ सेवाग्राहीहरू कार्यलयसम्म आएर फर्किने गरेका छन्।

लकडाउन यता यातायात कार्यालयले चालक अनुमति पत्र वितरण र नविकरण गर्ने कार्य गर्दै आएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख