नेपाली क्रिकेट टोली ओमान प्रस्थान


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं – १७ खेलाडीसहित २२ सदस्यीय नेपाली क्रिकेट टोली ओमान प्रस्थान गरेको छ। आइसिसी विश्वकप क्रिकेट लिग २ र पपुवा न्युगिनीसँग हुने दुई खेलको एकदिवसीय सिरिज खेल्न नेपाल ओमान प्रस्थान गरेको हो।

लिग २ मा नेपाल, ओमान र अमेरिकाबीच त्रिकोणात्मक सिरिज हुनेछ। नेपाली टोलीले भदौ २० र २३ गते पपुवा न्युगिनीसँग खेल्नेछ। त्यसपछि त्रिकोणात्मक सिरिज भदौ २८ देखि असोज ४ सम्म हुनेछ।

नेपाली क्रिकेट टिमलाई सोमबार राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवाल, नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कोषाध्यक्ष रोशनकुमार सिंहलगाएतले भर्चुअलरुपमा बिदाइ गरेका थिए।

नेपाली क्रिमेट टोली


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु