एनएएस अध्यक्षमा डा. वैद्य


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं-

नेपाल एम्बुलेन्स सेवा (एनएएस) १०२ को अध्यक्षमा डा. प्रदिप वैद्य चयन भएका छन्। नयाँ अध्यक्षलाई निवर्तमान अध्यक्ष रञ्जित आचार्यले ब्याटन हस्तान्तरण गरे। आचार्यले एनएएसको अध्यक्षका रूपमा तीन वर्षे कार्यकाल पूरा गरेका छन्।

एनएएस एक गैरनाफामूलक संस्था हो जुन आकस्मिक मेडिकल रेस्पोन्स प्रणाली स्थापनाका लागि समर्पित छ। एनएएसका निवर्तमान अध्यक्ष आचार्यले आफ्नो कार्यकालमा सहयोग र सहकार्य गर्ने सबैलाई धन्यवाद दिए।

एनएएसले १० वर्षमा ७० हजारभन्दा बढी बिरामीलाई सेवा दिएको छ। सबै राष्ट्रिय प्रकोप र संकटका समयमा आपतकालीन सेवा दिँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्रदेशका साढे ५२ करोडका २१९ वटा सडक आयोजना खारेज

लुम्बिनी प्रदेशमा अघिल्लो सरकारले सुरु गरेका साढे ५२ करोड रुपैयाँ बढी लगानीका २१९ वटा सडक आयोजना खारेज भएका छन्। केपी

‘हनिट्रयाप’ मा पारेर महिलाले ५० लाख मागेपछि…

घोराही उपमहानगरपालिका–१५ का एक जनालाई असार ६ गते घोराही बजारमा रहेको कोहिनुर रेष्टुरेन्टमा बोलाएर बियर, मासु खाएपछि साँझ घर जान

संविधान संशोधन नभएसम्म आन्दोलन जारी रहन्छ: शरतसिंह भण्डारी

लोसपा बागमती प्रदेश समितिले आइतबार सहिदको बलिदानी एवं संविधानको पूर्णता विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले संविधानले पूर्णता पाए पनि

ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु

भक्तपुरको बालकोटमा आइतबार ट्याक्टर दुर्घटना हुँंदा चालककाे घटनास्थलमै मृत्यु भएकाे छ। अत्याधिक भारका कारण उकालोमा अगाडिको ईन्जिन उठेपछि च्यापियर लु