टुरिज्म सिस्टरहुडको भर्चुअल छलफल


आयोमेल संवाददाता
देशको अवस्थाबाट म आफैं खुसी छैन, जनता कसरी…

सारा कुरा अहिले सम्झिन्छु–विद्यार्थी जीवनबाट लोकतन्त्रका लागि जुन योगदान गरेको

आयोमेल संवाददाता
सबै दल मिलेर सरकारी जग्गा सखाप पार्ने भए!

सरकार फेरिंदैपिच्छे पार्टीका झोलेहरु (अपवादको रुपमा केही असल व्यक्तिहरु पनि

आयोमेल संवाददाता
सेना ल्याउँछौं त अमेरिकाले कहाँ भन्छ र!

एमसिसी सम्झौतासँग डलर र विकास मात्र पूर्वाधार र समृद्धिमात्र होइन,


काठमाडौं-

पर्यटन उद्योगमा संलग्न महिलाहरूको संगठन ‘टुरिज्म सिस्टरहुड नेपाल एसोसिएसन’ (टिएसएनए) ले यस क्षेत्रमा आबद्ध महिलालाई प्रोत्साहन र सशक्तिकरणका लागि भर्चुअल छलफल आयोजना गरेको छ।

टिएसएनएका अध्यक्ष जिस्वाँ तुलाधर श्रेष्ठले प्रत्येक महिनाको तेस्रो शनिबार यसखालको छलफल आयोजना गर्दै जाने जानकारी दिइन्। छलफलमा टिएसएनएका सक्रिय सदस्यहरूले आफ्ना पेसागत अनुभव आदान–प्रदान गरे।

आफ्ना ज्ञान, अनुभव, भेलामा कसरी वक्तृत्व क्षमता बढाउनेदेखि संगठनलाई कसरी उत्कृष्ट मञ्च बनाउनेलगायत विषयमा छलफल आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताइन्।

यसपटकको छलफलमा टिएसएनएका सदस्य तथा एमाडस नेपालका देशीय निर्देशक निर्मल दुग्गल र सोलो ट्राभलर गौरी मालाकार प्रमुख वक्ता थिए।

छलफल सञ्चालन होटल सोल्टी क्राउन प्लाजाका बिक्री प्रबन्धक अनिता बस्नेतले गरेकी थिइन् भने प्राविधिक सहयोग लिसा मानन्धरको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रदेश २ : राउतले किन लिइरहेका छैनन् विश्वासको मत ?

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि प्रदेश २ सरकारको नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) विभाजित

एमाले बैठकमा प्रतिवेदनमाथि छलफल गर्न समूह विभाजन

काठमाडाैं। । नेकपा (एमाले) को जारी केन्दीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गर्न १० समूह

सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्दै

काठमाडौं । विनियोजन विधेयक २०७८ पारित भएसँगै सरकारलाई खर्च गर्ने बाटो खुला भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले

अशोक लेलैण्डको ‘दसैँ-तिहारको बहार, पक्का उपहार’ योजना सार्वजनिक

काठमाडाैं । आइएमई ग्रुप अन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड दसैँ तिहारलाई लक्षित गरी ‘दसैँ तिहारको बहार पक्का उपहार’